तस्बिरका स्रोत
प्रकाशित सामग्रीसँग देखाइएका तस्बिरहरू विषय बुझाउन चयन गरिएका हुन्; ती सम्बन्धित लेखका घटनास्थल वा संस्थाका तस्बिर भएको दाबी गरिएको छैन।
व्यक्तिगत तस्बिरहरू
लेखकको परिचय, यात्राका सम्झना र अस्ट्रेलियाको राष्ट्रिय पुस्तकालयसम्बन्धी लेखमा प्रयोग गरिएका तस्बिरहरू वेबसाइट सञ्चालकले उपलब्ध गराउनुभएको हो।
२०१५ को नेपाल भूकम्प
Nepal Earthquake (52) — Rajan Journalist, Wikimedia Commons। CC BY-SA 4.0। वेबसाइटका लागि आकार घटाइएको छ र थम्बनेलमा काटेर देखाइएको छ; यही इजाजतपत्र लागू हुन्छ।
पुस्तकालय र वन
पुस्तकालयका पुस्तकहरू र वनको दृश्य — Unsplash, Unsplash इजाजतपत्र। यी विषयसँग सम्बन्धित प्रतीकात्मक तस्बिरहरू हुन्।
समुदाय र पुस्तकालय इतिहास
ताल र बस्तीको दृश्य तथा लेखनको दृश्य — Unsplash, Unsplash इजाजतपत्र।